फाइनल प्रवेशका लागि मुम्बई र दिल्ली भिड्दै

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सले आइपिएल २०२० को सुरुदेखि नै बलिया टिमको छवि बनाएका थिए।दुवै टिममा बलियो प्लेइङ-११ छ, बेञ्चमा राम्रा खेलाडी छन् र मुख्य खेलाडीको विकल्प पनि छ। लिग चरणमा मुम्बईले आफू डिफेन्डिङ च्याम्पियन भएको भान हुने गरी खेल्यो। शीर्ष स्थानमा रहेर लिग चरण समाप्त गर्‍यो। दिल्लीले पनि सुरुवातमा राम्रो खेल पस्कियो। मध्यतिर धरमराएको […]

Continue Reading

साविक विजेता वायर्नले गर्‍यो आधा दर्जन गोल

युरोपियन च्याम्पियन्स लिगमा साविक विजेता जर्मन क्लब वायर्न म्युनिखले अस्ट्रियन क्लब एफसी रेड बुल साल्जबर्गमाथि सानदार जित हात पारेको छ। मंगलबार राति भएको समूह ‘ए’ को खेलमा वायर्नले ६-२ गोलको जित हात पारेको हो। वायर्नका लागि रोबर्ट लेवान्डोस्कीले खेलको २१ मिनेटमा पेनाल्टीमार्फत र ८८ मिनेटमा गरी दुई गोल गरे। यस्तै बोएटिङले ७९ मिनेट, लिरोए सानेले […]

Continue Reading

३२ वर्ष पूरा भए विराट कोहली, तोड्लान् सचिनको कीर्तिमान?

सन् २०१४ को इङ्ल्यान्ड भ्रमणमा विराट कोहलीको प्रदर्शन यति निरासजनक थियो, उनलाई पहिलोपटक आरोप लाग्यो– विराट खेलभन्दा बढि आफ्नी गर्लफ्रेण्ड बलिउड नायिका अनुष्का शर्मालाई समय दिइरहेका छन्। त्यतिबेला विराटमाथि आरोप लाग्नु जायज पनि थियो। किनभने पाँच टेस्टको श्रृंखलामा विराटले १० इनिङमा कूल १ सय ३४ रन मात्र बनाएका थिए। यी सबै इनिङमा उनको उच्च योगफल […]

Continue Reading

आईपीएलमा दिल्ली र बेङ्ग्लोर दुवै सुरक्षित : दिल्ली क्वालिफायरमा, बेङ्ग्लोर प्ले अफमा

काठमाण्डौ – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । यूएईको शेख जायद स्टेडियममा राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा पुगेको हो । बेङ्ग्लोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा अजिन्का रहाणे र […]

Continue Reading

किरण चेम्जाेङलाई कप्तानी जिम्मा दिइएकाे नेपाली फुटबल टाेली बङ्गलादेश प्रस्थान

काठमाण्डाै – गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बङ्गलादेशको एक हप्ते बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ । लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ […]

Continue Reading

हैदराबाद आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश

काठमाण्डौ – सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर […]

Continue Reading

स्पेनिस लिगः बार्सा लगातार चार खेलमा जीतविहीन, रियलको गोलवर्षा

१० खेलाडीमा सिमित आलाभेससँग बराबरी रोकेपछि बार्सिलोना स्पेनिस ला लिगामा लगातार चार खेलमा जीतविहीन बन्न पुगेको छ । खेलको ३१ औँ मिनेटमा लुइस रियोजाको गोलको मद्दतले आलाभेसले खेलमा अप्रत्यासित अग्रता लिएको थियो । तर, दोस्रो हाफको ६२ औँ मिनेटमा जोटाले दोस्रो पहेँलो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सिमित बन्यो । यसको फाइदा उठाउँदै एक […]

Continue Reading

जडेजाको छक्काले बिग्रियो कोलकत्ताको खेल, चेन्नाईको जित

आइपीएल अन्तर्गत बिहीबार राति भएको खेलमा चेन्नाई सुपर किंग्सले कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो।रवीन्द्र जडेजाले अन्तिम दुई बलमा दुई छक्का प्रहार गरेपछि कोलकत्ताले दिएको १७३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ४ विकेट गुमाएर लक्ष्य भेटायो। चेन्नाईको जितमा एकपटक फेरि ऋतुराज गायकवाडले ७२ रनको अहम पारी खेले। यो उनको लगातार दोस्रो अर्धशतक हो।अन्तिम बलमा जितका […]

Continue Reading

युरोपा लिग फुटबलः जोसे मोरिन्होको टिम पराजित

काठमाडौं । जोसे मोरिन्होको टिम टोटनह्याम युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा पराजित भएको छ ।समूह चरणको पहिलो खेलमा विजयी भएको टोटनह्याम अवे मैदानमा बिहीबार राति भएको खेलमा भने पराजित भयो । रोयल एन्टवर्पलाई जित दिलाउन २९ औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरेका थिए ।डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै […]

Continue Reading

कोलकतालाई चेन्नाइको गम्भीर धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपर किंग्सले कोलकता नाइटराइडरलाई पराजित गर्यो । चेन्नाइको यो जीतले उसलाई प्लेअफको समीकरणमा कुनै अर्थ राख्दैन भने कोलकताको पराजयले अघिल्लो चरणमा प्रवेशका लागि उसलाई गम्भीर धक्का लाग्ने देखियो । यसको फाइदा भने मुम्बाइ इन्डियन्सलाई पुग्यो । कोलकताको पराजयले मुम्बइ इन्डियन प्लेअफमा पुग्यो । मुम्बईले […]

Continue Reading